रथी थापासहित बढुवा भएका ६ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाली सेनाको रथी पदमा बढुवा भएका अनुपजंग थापासहित विभिन्न पदमा पदोन्नति भएका ६ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति...