२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त

अ+ अ-

काठमाडौँ। नेपाली सेनाका बालाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघको अबेईका लागि फोर्स कमान्डरमा नियुक्त भएका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको रूपमा नियुक्त गरेका हुन् ।

घानाका मेजर जनरल रोबर्ट याव अफ्रामको कार्यकाल सकिएपछि गुटरेसले श्रेष्ठलाई नयाँ फोर्स कमान्डरको जिम्मेवारी दिएका हुन् ।

श्रेष्ठले नेपाली सेनामा नेतृत्वदायी पदहरूमा बसेर काम गरेका छन् । नेपाली सेनामा ३६ वर्षदेखि सेवा गर्दै आएका श्रेष्ठ दक्षिण सुडानमा सेक्टर पूर्वका लागि सेक्टर कमान्डर भएर समेत काम गरिरहेका छन् । उनले सुदूरपश्चिम पृतनापति, रम्भार रथी भएर पनि काम गरेका छन् ।

वीरेन्द्र सैनिक अस्पतालको प्रशासनिक रजिस्ट्रार, नेपाली सेना मुख्यालयमा नीति तथा योजना निर्देशक भएर काम गरिसकेका छन् ।

श्रेष्ठले चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयको इन्टरनेशनल कलेज अफ डिफेन्स स्टडीजबाट सैन्य विज्ञान र रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन् ।

उनले त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट अर्थशास्त्रमा स्नातकोत्तर र मानविकी तथा सामाजिक विज्ञानमा स्नातक डिग्री पनि हासिल गरेका छन् ।

२५ असोजदेखि बलाधिकृत रथी निर्मल कुमार थापा अवकाशमा गएका थिए । रथीको ५८ वर्षे उमेर हदका कारण थापा अवकाश भएपछि श्रेष्ठ रथीमा बढुवा भएका थिए । थापा पनि लामो समय युएनकै फोर्स कमान्डर थिए । श्रेष्ठ यूएनको फोर्स कमान्डर बन्ने ८ औँ नेपाली सैनिक हुन् ।