रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक: स्वास्थ्य सेवा र शैक्षिक गुणस्तरमा जोड
काठमाडौँ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ । गणतन्त्रका योद्धा रामराजाप्रसाद सिंहको स्मृतिमा स्थापना हुन लागेको...