एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रमेश बस्नेत नियुक्त
काठमाडौँ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी रमेश कुमार बस्नेतलाई दिएको छ । दलका नेता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस्नेतलाई उक्त पदमा नियुक्त...