२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा रमेश बस्नेत नियुक्त

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलले प्रमुख सचेतकको जिम्मेवारी रमेश कुमार बस्नेतलाई दिएको छ । दलका नेता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बस्नेतलाई उक्त पदमा नियुक्त गरेका हुन् ।

सुनसरी निर्वाचन क्षेत्र नं. १ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित बस्नेतलाई संगठनात्मक समन्वय तथा संसदीय कार्य सञ्चालनको जिम्मेवारी दिइएको हो ।

यसअघि प्रमुख सचेतक रहेका विदुर कुमार लिंथेप आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उक्त पद रिक्त रहेको थियो । लामो समयसम्म नयाँ प्रमुख सचेतक नियुक्त हुन नसक्दा संसदीय कामकाज सचेतक ललिता कुमारी चौधरीमार्फत सञ्चालन हुँदै आएको थियो ।

२०७९ को निर्वाचनपछि एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रारम्भमा रेवतीरमण भण्डारीलाई जिम्मेवारी दिइएको थियो । उनी मन्त्री बनेपछि उक्त पद विदुर कुमार लिंथेपलाई हस्तान्तरण गरिएको थियो । लिंथेप पनि पछि मन्त्री बनेपछि पद रिक्त रहँदै आएको थियो ।

0 Comments