वीरगञ्जमा सशस्त्रमाथिको आक्रमण राज्य संयन्त्र निरीह बन्दै गएको संकेत – खरेल
वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक अवैध गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि भएको आक्रमणले राज्य संयन्त्रको वास्तविक अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। घटनाप्रति प्रतिक्रिया दिँदै रमेश खरेलले सरकार र...