काग धेरै मरे, संख्या घट्दै गयो : रमेश दुलाल ‘कागे’
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रूपमा शुरु भएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको...