लघुवित्त पीडितका समस्या सम्बोधन गर्न सरकार र आन्दोलन समितिबीच सातबुँदे सहमति
काठमाडौँ । लघुवित्त तथा वित्तीय शोषणबाट प्रभावित किसान तथा मजदुरका समस्या समाधान गर्ने विषयमा सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबीच सातबुँदे सहमति भएको छ। सहमतिपछि समितिले...