राहत र उद्धार ‘युद्धस्तरमा’ अघि बढाउन सरकारलाई रवि लामिछानेको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम ‘युद्धस्तरमा’ अघि बढाउन सरकारसँग आग्रह गरेका छन्। आइतबार जारी विज्ञप्तिमा उनले...