प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन-५ को सेमिफाइनलमा जित निकालेका नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन् । आज बेलुका...