बाढीको पूर्वसूचना नदिएको आरोप चिनियाँ दूतावासद्वारा खण्डन
काठमाडौँ । काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–केरुङ सीमा क्षेत्रमा आएको विपद्बारे चीनले नेपाली पक्षलाई पूर्वसूचना नदिएको भन्ने आरोपको खण्डन गरेको छ। दूतावासले बिहीबार सार्वजनिक गरेको सामग्रीमा चीनले पूर्वसूचना जारी नगर्दा नेपालतर्फ...