रसुवागढी हाइड्रोपावर कम्पनीले माग्यो करार सेवामा कर्मचारी
काठमाडौँ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालयका लागि वित्त प्रमुख पदमा १ जना कर्मचारी माग गर्दै सूचना...