प्रतिकूल बकपत्रपछि सरकारी साक्षी आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा, साढे नौ लाख बिगो कायम
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा पेस गरिएका रसुवा कन्स्ट्रक्सनका सञ्चालक राजेन्द्र राज आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सागरनाथ वन विकास परियोजना व्यवस्थापनअन्तर्गतको जग्गाबाट उत्खनन भएको...