नुवाकोटको ढुंगे–त्रिशूली जोड्ने २६७ मिटर लामो झोलुंगे पुल सञ्चालन
काठमाडौँ । नुवाकोटको ढुंगेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुंगे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक...