पोखरा-आँबुखैरेनी सडक मुग्लिनसम्मै बिस्तार हुने
काठमाडौँ। पोखराबाट आँबुखैरेनीसम्म बिस्तार भएको सडक अब मुग्लिनसम्मै बिस्तार गर्न बाटो खुलेको छ। सरकारले सडकको ‘राइट अफ वे’ निर्धारण गरेकाले अब सो सडकलाई मुग्लिन पुलसम्मै बिस्तारको बाटो खुलेको हो। यसअघि...