राउटे समुदायको सीप र संस्कृति संरक्षण गर्न सरकारसँग माग, आवश्यक व्यवस्था मिलाउन कार्यवाहक प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । लोपोन्मुख राउटे समुदायका प्रतिनिधिहरूले आफ्नो मौलिक पहिचान, परम्परागत सीप र संस्कृति संरक्षणका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। सोमबार कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...