राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग
काठमाडौँ । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ गुठीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सरोकार भएका सरकारी निकायको ध्यानाकर्षण गराएको छ । बौद्ध घ्याङ गुठीका नाममा रहेको...