राजद्रोहको कसुरमा अनुसन्धानको मागसहित बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, यस्तो छ जाहेरी पत्र
काठमाडौँ । मुलुकी अपराध संहिता, २०७४ को दफा ५० (१) बमोजिम काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल संस्था’ का अगुवा सुधन गुरुङविरुद्ध प्रहरीमा अर्को पनि जाहेरी परेको...