२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजद्रोहको कसुरमा अनुसन्धानको मागसहित बालेन र सुदनविरुद्ध प्रहरीमा अर्को जाहेरी, यस्तो छ जाहेरी पत्र

अ+ अ-

काठमाडौँ । मुलुकी अपराध संहिता, २०७४ को दफा ५० (१) बमोजिम काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल संस्था’ का अगुवा सुधन गुरुङविरुद्ध प्रहरीमा अर्को पनि जाहेरी परेको छ । अभियान्ता युवराज सफलले हुलाकमार्फत जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँमा पुगी उनीहरू विरुद्ध जाहेरी दिएका हुन् ।

साह र गुरुङले देशविरुद्ध विभाजनकारी तथा विध्वंसात्मक गतिविधि गरेको दाबी गर्दै २५ वर्षसम्म कैद सजायको मागसहित जाहेरी दिएको उनले बताए । सफलले भने, “नक्कली जेनजेडको आवरणमा जेनजेड नेता बनेर देशमा विध्वंस मच्चाउने भूमिका गुरुङले खेलेका छन्। अर्का बालेनले सामाजिक सञ्जालमार्फत उत्पात मच्चाउन मुख्य भूमिका खेलेका छन्।”

मंगलबार मेयर बालेन र हामी नेपालका संस्थापक सदनविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व अध्यक्ष समीक बडाल नेतृत्वको समूहले परिसर पुगेर जाहेरी दिएको थियो।

यस्तो छ जाहेरी पत्र