ओलीको प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको एमाले सचिवालयको निष्कर्ष
काठमाडौँ । नेकपा (एमाले)ले ललितपुरमा जारी पार्टी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ग्रहण गर्दै पार्टीको तल्लो तहसम्म सम्प्रेषण गर्ने निर्णय गरेको छ । बिहीबार...