तत्कालीन सचिव अधिकारी र तीन महानिर्देशकसहित २१ कर्मचारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा तत्कालीन सचिव अधिकारी र तीन महानिर्देशकसहित २१ कर्मचारीविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । आयोगले आज...