भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । आज जिल्लाको टेम्केमैयुङ गाउँपालिका-३ का आदित्य दर्नाललाई आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी...