पूर्वाधार निर्माणपछि गुणस्तरीय सुधारमा जोड दिने राजन भट्टराईको प्रतिबद्धता
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–४ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार राजन भट्टराईले विगतमा निर्माण गरिएका भौतिक पूर्वाधारलाई अब गुणस्तरीय र प्रभावकारी बनाउनेतर्फ आफ्नो प्राथमिकता रहने बताएका छन्।...