संघीय निजामती विधेयकमा छैटौँ तहलाई राजपत्र अनंकित बनाउने प्रस्तावप्रति आपत्ति
काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा अधिकृतस्तरको छैटौँ तहलाई ‘राजपत्र अनंकित’ अर्थात् सहायकस्तरमा कायम गर्ने प्रस्तावप्रति अधिकृत छैटौँ तह संरक्षण मञ्च, नेपालले आपत्ति जनाएको छ। मञ्चले प्रेस विज्ञप्ति जारी गर्दै...