राजस्व चुहावटको अनुसन्धान समेत प्रहरीको जिम्मा लगाउँदै विभाग
काठमाडौँ । राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धानको फाइल प्रहरीलाई बुझाउने भएको छ । विभागले उच्च सरकारी वकिलको कार्यालयको राय समेत लिएर राजस्व चुहावटको अनुसन्धानको फाइलसमेत प्रहरीको केन्द्रीय...