भन्सार छली आरोपमा डेढ करोडको कपडा बोकेका दुई ट्रक नियन्त्रणमा
काठमाडौँ । भन्सार छली गरेको आरोपमा मोरङ प्रहरीले डेढ करोड मूल्य बराबरका कपडा बोकेका दुई वटा ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयमा बुझाएको छ। विराटनगर भन्सारबाट जाँच पास भएर शनिबार...