विद्युतीय चुरोटसहित तीनजना पक्राउ
काठमाडौँ । राजस्व छलि गरिएका विद्युतीय चुरोट (भेप) सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-१ लिस्ती घर भई काठमाडौँ महानगरपालिका-१६ बालाजु बस्ने ४०...