गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा देखिएको भ्रष्टाचार प्रकरणका कारण प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् प्रक्रिया अघि बढ्न...