सशस्त्रका अर्याललाई एआइजीको दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलवारको निर्णयले उनी सशस्त्र प्रहरी नायब...