‘जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण छ’: राजु क्षेत्री
काठमाडौँ । जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीले पछिल्ला केही वर्षमा जलवायु वित्तको अन्तर्राष्ट्रिय परिदृश्य चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । पूर्वयोजनाकार मञ्चले गरेको कार्यक्रममा उनले विशेषगरी अमेरिकाको जलवायु तथा...