जेनजी आन्दोलनमा सिंहदरवारमा एसएलआर नचाउने राजु परियार पक्राउ
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते मुख्य प्रशासनिक भवन सिंहदरवारमा एसएलआर नचाउँदै लुटपाट र आगजनीमा संलग्न ललितपुरका सम्राट् भनिने राजु परियार पक्राउ परेका छन् । ललितपुर उपमहानगर-१३, कुसुन्तीका...