‘हुलाक सेवालाई एकीकृत सार्वजनिक सेवा सञ्जालका रूपमा विकास गर्न सकिन्छ’ : सञ्चार सचिव पौडेल
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले स्थानीय तहसम्म विस्तार भएको हुलाक सञ्जाललाई एकीकृत सार्वजनिक सेवा सञ्जालका रूपमा विकास गर्न सकिने बताएका छन्। १५२औँ विश्व हुलाक दिवसका...