हेटौँडाका उपमेयरमाथि कुटपिट, एक जना पक्राउ
काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ । हेटौँडा-२ बुद्धचोकस्थित बानियाँ ट्रेडर्स अगाडि उपमेयर बानियाँलाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिइन्...