कम तौलको स्टील र डन्डी बेच्ने राजेश हार्डवेयरको सटर सिलबन्दी
काठमाडौँ । कम तौलका फलामे डन्डी बिक्री गरेर उपभोक्ता ठगी गर्ने बालाजुमा रहेको राजेश हार्डवेयरको सटर सिलबन्दी गरिएको छ । सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा...