२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम तौलको स्टील र डन्डी बेच्ने राजेश हार्डवेयरको सटर सिलबन्दी

अ+ अ-

काठमाडौँ । कम तौलका फलामे डन्डी बिक्री गरेर उपभोक्ता ठगी गर्ने बालाजुमा रहेको राजेश हार्डवेयरको सटर सिलबन्दी गरिएको छ । सागरमल अग्रवालको नाममा दर्ता रहेको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेखित परिमाणभन्दा कम डन्डी लगायतका फलाम जन्य सामग्री बिक्री गरेको पाइएको हो ।

शुक्रवार उपभोक्ताले खरिद गर्ने क्रममा शङ्का लागेपछि प्रहरीकोमा पुर्‍याएकोमा ठगी गरिरहेको पुष्टि भएको हो । बिलमा एक सय किलो उल्लेख गरेर ९० किलोसम्म मात्रै दिने गरेको भेटिएको हो । उपभोक्ताले प्रहरी चौकीमा पुर्‍याएपछि शुक्रवार सामान्य मुचुल्का बनाएर राखिएकोमा शनिवार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौलको टोलीसमेत पुगेपछि डन्डीजन्य सामग्री तौल गर्दा बिलअनुसार कम देखिएको थियो । वाणिज्य विभागका प्रवक्ता शिवराज सेडाईंका अनुसार तौल गर्दा १० देखि १५ प्रतिशतसम्म कम देखिएको छ ।

राजेश हार्डवेयरले विभिन्न कम्पनीको रड, स्टिल लगायतका सामग्री बिक्री गर्दै आएको छ । उक्त हार्डवेयरको १८ वटा आउटलेट रहेको वाणिज्यले जनाएको छ ।
विभागले तौल गरिएको वस्तुहरू नियन्त्रणमा लिई सिलबन्दी गरेर बिक्री वितरणमा रोक्का गरेको छ । उक्त शाखाका प्रमुख कमल शर्मा९भारतीय नागरिक० प्रहरी हिरासतमै रहेको सेडाईले जानकारी दिए ।