संसदीय समितिका निर्वाचनमा एमाले र नेकपाका उम्मेदवारलाई समर्थन गर्न काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाअन्तर्गतका दुई समितिको नेतृत्व चयनका क्रममा विपक्षी दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै आफ्ना सांसदहरूलाई सोअनुसार मतदान गर्न निर्देशन दिएको छ । उक्त निर्देशन शिक्षा,...