‘जिन्दगीमा भ्रष्टाचार गरेको छैन, धर्तीका मात्रै नभई चित्रगुप्तका अगाडि पनि जवाफ दिन तयार छु’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जिन्दगीमा कहिले पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगरेको बताउँदै...