विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापियो, दुई युवा पक्राउ
मोरङ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा आज विराटनगरमा रातो मसी (अबिर मिसिएको पानी)छ्यापिएको छ। घटनामा संलग्न दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटना विराटनगर...