रात्रिभोजका लागि सोल्टी होटेल पुगे भारतीय विदेश सचिव
काठमाडौँ । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्री रात्रिभोजका लागि सोल्टी होटेल पुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले आयोजना गरेको रात्रिभोजका लागि मिश्रीसहितको टोली सोल्टी...