२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गलादेशका राष्ट्रपतिको सम्मानमा आयोजित रात्रिभोज (फोटोफिचर)

अ+ अ-

काठमााडौं । राष्ट्रपति विद्या देवी भण्डारीले नेपालको राजकीय भ्रमणमा रहेका बङ्लादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदको सम्मानमा बुधबार राजकीय भोजको आयोजना गरिकी छन् । चार दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आएका राष्ट्रपति हमिदको स्वागतमा बुधबार रात्रिभोजको आयोजना गरिकी हुन् ।

राष्ट्रपति भण्डारी र समकक्षी राष्ट्रपति हमिदबीच अपरान्ह भेटवार्ता भएको छ । भेटवार्तामा दुई पक्षीय हितको विषयमा कुराकानी भएको छ । राष्ट्रपति भन्डारीले भेटमा दुई देशबीचको मैत्री सम्बन्ध थप विस्तार हुने बताएकी छन् । विगतदेखि नै नेपाल र बङ्गलादशेबीच मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनता, नेपाल सरकार र आफ्नातर्फबाट नेपाल भ्रमण गरेकोमा उनलाई धन्यवाद दिएकी छन् ।

रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जलस्रोत र बङ्गलादेशको प्राकृतिक ग्यास दुवै देशको आर्थिक समृद्धिको वाहक बन्न सक्ने अपार सम्भावना रहेकोसमेत बताएकी छन् ।

नेपालको औपचारिक भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको सम्मानमा बुधबार आयोजित राजकीय भोजमा राष्ट्रपति भण्डारीले लामो समयपछि बङ्गलादेशबाट भएको उच्चस्तरीय औपचारिक भ्रमण द्विपक्षीय सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भएको बताइन्। उनले बङ्गलादेशसँग दौत्य सम्बन्ध कायम भएदेखि नै दुवै देशबीच घनिष्ठ सम्बन्ध रहेकामा सन्तोष व्यक्त गरिन्।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका अधिकारीको उपस्थिति थियो ।

यस्तै सो अवसरमा बङ्गलादेशका उच्च अधिकारीको समेत सहभागिता थियो ।