दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज
कञ्चनपुर । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तिज पर्व उल्लासहका साथ मनाएका छन् । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने...