राप्ती गाउँपालिकाद्वारा विभिन्न पदमा दरखास्त आह्वान
काठमाडौँ। दाङको देउखुरीस्थित राप्ती गाउँपालिकाले विभिन्न पदमा करार सेवामार्फत पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँ कार्यपालिकाको कार्यालय तथा राप्ती आधारभूत अस्पतालमा रिक्त रहेका...