उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न, राप्ती तटमा हजारौँको आस्था
काठमाडौँ । सूर्य उपासना र प्रकृतिप्रतिको श्रद्धासँग जोडिएको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ । आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चार...