राप्रपा नेपालले सातै प्रदेशमा भेला गर्ने
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले सातै प्रदेशमा भेला र अन्तर्क्रिया गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार भेला तथा प्रशिक्षण गर्न लागिएको महामन्त्री राजाराम बर्तौलाले...