‘अध्यागमनका अधिकांश सेवा पेपरलेस बनाएका छौँ’ : महानिर्देशक तिवारी
काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभागले प्रदान गर्ने अधिकांश सेवा पेपरलेस बनाएको बताएका छन् । बुधवार विभागमा आयोजित पत्रकार सम्मेलनमा उनले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रियाबाहेक...