कर्मचारीको सेवा सुविधा एकरूपता गर्न बनेको पूर्व सचिवसहितको कार्यदलको म्याद ४५ दिन थपियो
काठमाडौँ । कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने उद्देश्यसहित पूर्व सचिव रामप्रसाद डोटेलको संयोजकत्वमा गठित सुझाव कार्यदलको कार्य अवधि ४५ दिन थप गरिएको छ । शुक्रबार सञ्चार मन्त्रालयमा...