१४ कार्तिक २०८२, शुक्रबार
व्यवसायी सिग्देलमाथि आक्रमण गर्ने तीन जना पक्राउ
काठमाडौँ । युवा व्यवसायी रामप्रसाद सिग्देलमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई गएराति नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र...