सहसचिव कुरुम्बाङ : जसले हरेक दिन नगरपालिकाको गाडीसम्म पुर्याउँछन् कार्यालयको फोहोर
महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुदूरपश्चिमका प्रमुख रामबहादुर कुरुम्बाङले कार्यालयको फोहोरमैला आफैले नगरपालिकाको ट्याक्टरसम्म पुर्याउने गरेका छन् । सुधारवादी प्रशासकको छवि बनाएका नेपाल सरकारका सहसचिव कुरुम्बाङले प्रत्येक दिन आफू...