इन्जिनियरसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो भन्ने रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोप पत्र दायर गरेको छ। आयोगले तत्कालीन इन्जिनियर महतो, उनकी...