नेपाल-भारत हवाई सहकार्य विस्तारबारे नयाँदिल्लीमा छलफल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल ‘गनेस’ र भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु किन्जारापुबीच दुई देशको हवाई सहकार्य विस्तारबारे छलफल भएको छ। नयाँदिल्लीमा...